नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड विजयी

बुधबार, २७ मङ्सिर काठमाडौँ । विवादित बनेको पेनाल्टी गोलबाट वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल) मा बुधवार पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको पुछारका दुई टोलीबीचको भिडन्तमा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट डेब्युटेन्ट टोली वीरगञ्जले स्पोर्टिङ इलाममाथि २–१ को जित निकाल्दै जारी दोस्रो सिजन पहिलो तीन अंक बटुलेको हो । खेलका रेफ्री कविन ब्यन्जनकारले […]
सिम्रौनगढ कर्मचारी आन्दोलनमा गोली चल्दा एकजनाको मृत्यु

सिम्रौनगढ २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ मनसबराघाट बस्ने लखेन्द्र मुखियाका छोरा वर्ष २५ का लक्ष्मी मुखिया रहेका छन् । उनको घटनास्थलमै प्रहरीको गोली लागेर मृत्यु भएको थियो […]
बारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं. ११ रतनपुर स्थित १५ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको १८ हजार बोटहरू फडानी गरी नरुट गरेको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय बारा, […]
महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

बारा, २७ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा मेलाको उदघाटन गरेका हुन् । आज पहिलो दिन हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो । मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, […]
चार लाख मूल्य बराबरको सामानसहित पिकअप नियन्त्रण

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले ३ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । मंसिर २६ गते राति १०ः३० बजे प्रहरी कार्यालय जितपुर र अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरबाट ना ७ ख ८८२२ नम्बरको बस र वडा नं.२१ अमलेखगंजबाट बा.प्र.–०३–००१ च १४३० […]