search

spot_img
spot_img

चार लाख मूल्य बराबरको सामानसहित पिकअप नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले ३ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ ।
मंसिर २६ गते राति १०ः३० बजे प्रहरी कार्यालय जितपुर र अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरबाट ना ७ ख ८८२२ नम्बरको बस र वडा नं.२१ अमलेखगंजबाट बा.प्र.–०३–००१ च १४३० नम्बरको पिकअप गाडी चेकजांच गर्दा बिलबिजकभन्दा बढी भएकोे टेन्टको ग्ल्याक्सी कपडा २४ पिस, टेन्टमट लगाउँने फुल १५ पोका, सिद्रा माछा १०० किलो प्याज २५०० किलो नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads