search

महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

पढ्न छुटाउनुभयो ?

बारा, २७ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा मेलाको उदघाटन गरेका हुन् ।
आज पहिलो दिन हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो ।
मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, मिकीमाउस, ब्रेक डब्सु नाव, क्रस समिल्लित बच्चाहरुको मनोरञ्जनको खेल तमासाहरुको ब्यवस्था गरिएको श्री काँटवासीमाई पञ्चवर्षीय पूजा एवं मेला मूल समितिको कार्यालयले जनाएको छ ।
हरेक पाँच वर्षमा बारा जिल्लाको दोस्रो ठूलो मेलाको रुपमा काटवासी मेला लाग्दै आइरहेको छ ।
Facebook Comments Box

ताजा खबर

वीरगंज नाकाबाट चार महिनामा २ खर्ब ८४ अर्बभन्दा बढी आयात

वीरगंज , मंसिर - ९ वीरगंज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा दुई खर्ब ८४ अर्ब...

सम्बन्धित खबर

- Advertisement -neelambads