पर्साको पकहामैनपुर गापा भयो पूर्ण खोप घोषणा

वीरगंज पर्साको पकहामैनपुर गापा वडासहित पूर्ण खोप घोषणा भएको छ । पछिल्लो ९ वर्षपछि यो पालिका पूर्ण खोप घोषण भएको हो ।पर्साको १४ पालिका मध्ये अब पर्सामा धोबिनी,कालिकामाई र विन्दवासिनी गापा मात्र पूर्ण खोप घोषणा हुन बाँकी छन् । पकहामैनपुरमा आयोजित एक समारोहका वीच जिल्ला समन्वय समिति पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति पर्साका […]
पर्सा–बारामा इट्टाको अभाव सृजना गर्ने चलखेल, सुपर इट्टाका कामदारमाथि कुटपिट

वीरगंज चाडैं ईटा उद्योग बाल्ने काम गरेको भन्दै विपक्षीहरुले चिम्नीका कामदारमाथि कुटपिट गरेका छन् । पर्सा,पर्सागढी नगरपालिका–७ चैनपुरस्थित सुपर इट्टा उद्योगका कामदारलाई स्थानीय इटा उद्योगहरुका सञ्चालकहरुले मानिस लगाएर कुटपिट गराएका हुन् । मंसिर २६ गते मध्यरातमा चिम्नीका ७ जना कामदारमाथि स्थानीय प्रतिस्पर्धी इट्टा उद्योगका सञ्चालकहरुले कुटपिट गराएको प्रहरीमा उजुरी परेको छ । चाडै इट्टा पोल्यो […]
सिम्रौनगढमा मृतक परिवारजनद्वारा प्रदर्शन, प्रहरी सतर्क

बारा, २८ मंसिर । सिम्रौनगढ नगरपालिकामा मंसिर २७ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवारजनले बिहीवार प्रदर्शन गरेका छन् । बुधवार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । बिहीवार उनका आफन्तजनले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, […]
लूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपियाँँ लुटेको छ। बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारूले जानकारी […]
फेसबुक प्रयोगकर्ताहरु सावधानः ह्याकरको अश्लील गतिविधि बढयो

बिहीवार, २८ मंसिर २०८० काठमाडौं। प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याकसम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ। सामाजिक सञ्जाल फेसबुकलाई हतियार बनाएर प्रयोगकर्ताहरुको अश्लील भिडियो पोस्ट दिनहुं बढिरहेको छ। पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए। उनले ‘ह्याकिङ सम्बन्धी उजुरी बढेको छ।’ आजभोलि दैनिक ५० वटा फेसबुक ह्याकसम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने […]