search

spot_img
spot_img

एका बिहानै दुर्घटनामा दुई जनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज २९ मङ्सिर । धनुषा-मोटरसाइकल दुर्घटनामा परेर धनुषामा दुईजनाको मृत्यु भएको छ । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना अन्य एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन्। उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको छ।

शुक्रबार बिहान करिब ३ बजे जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads