search

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

पढ्न छुटाउनुभयो ?

सिमराः बाराको महागढीमाई नगरपालिका ९ स्थित थलही पुलमा सोमबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।
पचरौता नगरपालिका ९ कुरवाबाट कलैयातर्फ जादै गरेको बा८४प ५६४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना हुँदा सोही ठाँउका २२ वषीय रामनिवास प्रसाद यादवको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सिम्रौनगढ ८ का शिवचन्द्र प्रसाद यादव र सिम्रौनगढ ४ का अध्यानन्द यादव घाईते भएका छन् । घाईतेमध्ये शिवचन्द्रको अवस्था गम्भिर रहेको छ । मोटरसाइकलमा तीन जना सवार रहेका थिए ।
Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads