search

बाघको आक्रमणमा परी पर्सामा एकको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज बाघको आक्रमणमा परि गएराति पर्सा,पटेर्वासुगौली-२ थरुहटी बस्ने ३२ वर्षिय मनोज राउत धागडको ज्यान गएको छ । हिजो साझ ६ बजे गाउ नजिकैको जंगलमा शौच गर्न जाँदा बाघले आक्रमण गरि मारेको पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक राजाराम केशरीले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads