search

spot_img
spot_img

सिजी कपमा लोटस विजयी

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १० पुस/
वीरगंजमा जारी सिजी एजुकेशन कपको सेमिफाइनलमा लोटस एकेडमी प्रवेश गरेको छ ।
ब्राइटर एकेडमी सिमरा र लोटस एकेडमी सिमराबीच भएको क्वार्टर फाइनल खेलमा १ को विरूद्ध ५ गोल गर्दै लोटस विजयी भएको थियो ।

सिजी कपको आयोजक विद्यालय डिपिएसको प्राङ्गणमा रहेको खेल मैदानमा सम्पन्न क्वार्टर फाइनलमा ब्राइटरका तर्फबाट जयराम महतोले एक गोल गरेका थिए भने लोटसको तर्फबाट दिलकुमार बिकले चार गोल एक्लै गरेका थिए ।
उक्त खेलको म्यान अफ द म्याच लोटसका दिलकुमार बिक घोषित भएका छन् ।
त्यसैगरी सिजी कपको बुधवार दुईवटा सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल रञ्जीव आनन्दका अनुसार पहिलो सेमिफाइनल सोलिडारिटी इन्टरनेशनल हेटौंडा र डिपिएसबीच र दोस्रो सेमिफाइनल लोटस एकेडमी सिमरा र सिमरा पब्लिक स्कूल सिमराबीच हुने जनाइएको छ ।
प्रतियोगिताको सेमिफाइनल शुक्रवार हुने जनाइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads