search

जबरजस्ती करणी मुद्दामा फरार रहेका चमार पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ पुस ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुर बस्ने २० वर्षीय देवनारायण महरा चमारलाई इलाका प्रहरी कार्यालय एकटाँगाको टोलीले आज बिहान पक्राउ गरेको छ ।
चमारमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा रहेको र उनी फरार भएका थिए । उनलाई आज घरबाट पक्राउ गरी आवश्यक कारबाइको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाइएको छ ।
Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads