search

spot_img
spot_img

वडाध्यक्ष चतुर्वेदीले विद्यार्थीलाई ट्रयाकसुट र ब्याग वितरण गरे

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ पुस/ वीरगंज महानगरपालिका वडा नं.–२५ का वडाध्यक्ष्F आशुतोष चतुर्वेदीले ४५० विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण गरेका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीसिया आदर्शचोक र मौजेटोल, नेराआधारभूत विद्यालय खल्वा श्रीसियाका विद्यार्थीहरूलाई ट्रयाकसुट र ब्याग वितरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताए ।
आव २०८०/८१ को वडास्तरीय बजेटबाट रू आठ लाख खर्चमा तीनवटा विद्यालयका ४५० जना विद्यार्थीहरूलाई ट्रयाकसुट र ब्याग वितरण गरिएको बताए । उनले शुक्रवार १५० जना विद्यार्थीका दरले तीनवटा विद्यालयका ४५० जना विद्यार्थीलाई सो सामग्री वितरण गरिएको उनले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads