search

spot_img
spot_img

महिला हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ पुस । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले महिला हिंसा तथा घरेलु हिंसाविरुद्ध आज सचेतनामूलक पर्चा वितरण गरेको छ ।
केन्द्रका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ११ सर्वसाधारण, पसल, बजार तथा बटुवाहरुलाई महिला हिंसा तथा घरेलु हिंसाविरुद्ध १५० थान सचेतनामूलक पर्चा पम्पलेट वितरण गरिएको थियो ।
कार्यक्रममा प्रहरी सहायक हवल्दार लालुमाया महतोलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads