search

spot_img
spot_img

कृषि क्षेत्रमा रोजगारीको स्थापना गर्नुपर्ने– नेता नेपाल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ पुस । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध एक हुनुपर्नेमा जोड दिएका छन् ।
आज बारामा परवानीपुर गाउँपालिका कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशलाई समृद्धिमा पु-याउन आफनो पार्टीको विकल्प नरहेको बताए । उनले किसानका छोरालाई विदेशिन नदिन कृषि क्षेत्रमा रोजगारको स्थापना गर्नुपर्ने बताए । नेता नेपालले अब देशमा राजतन्त्र नआउने बताए ।
कार्यक्रममा सयौं युवाहरुले सो पार्टीमा प्रवेश गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads