वीरगंज, २७ पुस/ बाराको प्रसौनी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ। गापाको सभाहलमा आयोजित समारोहबीच चालू आव २०८०/०८१ को दोस्रFे गाउँसभा अर्थात् हिउँदे अधिवेशन सम्पन्न भएको हो।
समारोहको बन्दसत्रमा चालू आवको लागि विनियोजित बजेट ४५ करोड ४५ लाख ७५ हजारका योजनाहरु कार्य सम्पादनको बारेमा छलफल भई प्रस्तावहरु पारित भएका थिए। सभाध्यक्ष एवं गापाध्यक्ष विनोद जयसवालको अध्यक्ष्Fता एवं स्वास्थ्य शाखा प्रमुख सुरेशकुमार साहको सहजीकरणमा भएको कार्यक्रममा सभासचिव सुमीतकुमार सिंह, गापा उपाध्यक्ष्F किरण देवी, वडा नं १ का अध्यक्ष्F लालबाबू मुखिया, वडा नं २ का अध्यक्ष हृदय प्रसाद, ३ का अध्यक्ष्F छोटेलालप्रसाद साह, ४ का याकुब अन्सारी, ५ का सन्तोषकुमार साह एवं गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

Facebook Comments Box