search

spot_img
spot_img

विन्ध्यवासिनीलाई पूर्ण खोप घोषणाका लागि अनुगमन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ पुस/ विन्ध्यवासिनी गाउँपालिकाकालाई पूर्ण खोप घोषणाका लागि शनिवार अनुगमन गरिएको छ ।
पूर्ण खोप घोषणा कार्यक्रमका संयोजक जिल्ला समन्वय समिति, पर्साका सभापति निरञ्जन सोनार, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साह, स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका खोप अधिकृत लक्ष्मेश्वर झा, स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुर, सखुवाप्रसौनी गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर रौनियार, जीराभवानी गापाका स्वास्थ्य शाखा प्रमुख अजय दास थारू, युनिसेफका रामबहादुर राणा, सुरेश साहको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा जन्मदेखि १५ महीनासम्मका ७१४, जन्मेदेखि एक महीनाका ६०५, १२ देखि २३ महीनाका ६०३ र १६ महीनादेखि पाँच वर्षका १८५८ जनालाई खोप दिनुपर्नेमा ४९ जनाले ड्रपआउट गरेको, तीनजनाले खोप नलगाएको पाइएको विन्ध्यवासिनी गापाका स्वास्थ्य शाखा प्रमुख नरेश चौहानले बताए ।
गापाको पाँचवटै वडा अनुगमन गरिएको र माघ २ गते सो गापालाई पूर्ण खोप गापा घोषणा गर्ने गरी गापा अध्यक्ष प्रमोद तिवारीलाई जानकारी गराइएको शाखा प्रमुख चौहानले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads