वीरगन्ज / वीरगन्जमा जारी नेशनल ईन्फोटेक कलेज टि २० टुर्नामेन्ट प्रतियोगीताको तेस्रो दिनको खेलमा वीरगन्ज सेन्ट्रल कलेज विजयी भएको छ ।
नारायणी रंगशालामा भएको खेलमा वीरगन्ज सेन्ट्रल कलेजले ७ विकेटले ग्लोबल बिजनेश कलेजलाई हराएको हो ।
९४ रनको लक्ष्य पाएको वीरगन्ज सेन्ट्रलले १५ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो ।
खेलमा वीरगन्ज सेन्ट्रलका कमलेश दासले ४१ बलमा ४७ रन बनाए । यस्तै निकेश गुप्ताले ३८ बलमा ३२ रन जोडे ।
ग्लोबल बिजनेशका बलर आर्दश भण्डारीले तीन ओभरमा १२ रन दिएर दुई बिकेश लिए । भने अफान मल्लिकले दुई ओभरमा १७ रन खर्चिएर एक विकेट पाए ।
खेलमा पहिले व्याटिड गरेको ग्लोबल बिजनेश कलेजले १९ ओभरमा ७ विकेटको क्षतिमा ९३ रन बनाएको थियो ।
खेलमा विवेक यादवले २२ बल खेल्दै १८ रन बनाए । भने आर्दश भण्डारीले २२ बलमा १६ रन र साहिल सरार्फले ७ बलमा १२ रनको योगदान गरे ।
ग्लोबलका बलर निकेश गुप्ताले चार ओभरमा २२ दिएर तीन विकेट लिए । अर्को बलर मुकेश मण्डलले चार ओभरमा १६ रन दिएर एक विकेट र प्रेम प्रकाशले तीन ओभरमा १३ रन दिएर एक विकेट लिए ।
खेलमा म्यान अफ दि म्याच वीरगन्ज सेन्ट्रलका निकेश गुप्ता भएका थिए ।

Facebook Comments Box