वीरगंज, ४ माघ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा १०० थान कम्बल वितरण गरिएको छ । गाउँकै इन्जिनीयर अफजल हुसेनको आर्थिक सहयोगमा विपन्न, असहायलाई कम्बल वितरण गरिएको हो ।
एक सातादेखिको शीतलहरले गरीब, विपन्न परिवारका वृद्धवृद्धाहरूलाई चीसोले सताएपछि उनले सामाजिक उत्तरदायित्व् अन्तर्गत सय थान कम्बल खरीद गरी वितरण गरेका हुन् । हुसेन अहिले वैदेशिक रोजगारको सिलसिलामा दुबईमा छन् । उनका परिवारका सदस्यले कम्बल वितरण गरेका थिए ।

Facebook Comments Box