search

spot_img
spot_img

८७ लाख मूल्य बराबरको पोटास बोकेको १३ वटा ट्रक नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ८७ लाख मूल्य बराबरको अवैध पोटास खाद बोकेको १३ वटा नियन्त्रणमा लिएको छ ।
किसान टे«डर्स इन्डिया कम्पनीको पोटास खाद बोकेको १३ वटा ट्रक वीरगंजदेखि राजबिराज, विराटनगर, बिर्तामोड तर्फ जादै गरेको अवस्थामा सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
प्रहरीले रू. ८७ लाख ३६ हजार रूपैया बराबरको ५ हजार ४६० बोरा पोटास खाद नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय निजगढले ना.५.ख. २९८७, ना. ८.ख. ८५२२, ना. ८. ख. १८४५, ना. ६.ख. ७३११, ना ५ ख ५४०७, ना ५ ख ३३३, ना ७ ख १८६३, ना ५ ख ७७८६, ४. ना ६ ख ३८३४, ना ७ ख ९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७, ८. ना ७ ख ९८५२ ट्रक चेकजाँच गर्दा कर सम्बन्धी विवरण शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads