search

spot_img
spot_img

नक्कली कागजात बनाइ भगाईएका व्यक्ति १६ वर्षपछि पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ माघ । नेपाल प्रहरीले लागु औषधका थुनुवालाई भगाई फरार रहेका तत्कालीन प्रहरीलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवल राय यादव रहेका छन् । उनले खैरो हिरोइन कारोवारको आरोपमा पक्राउ परी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ३९ वर्षीय असरफ आलमलाई नक्कली कागजात बनाई भगाएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सो कामको लागि एक करोडको माग गरेका थिए । बार्गेनिङ गर्दै जाँदा दश लाखमा डिल भएको र ६ लाख २५ हजार यादवले बुझेको खुल्न आएको हो । फरार रहेका उनी भारतको कोलकत्तामा ट्याक्सी चलाउँदै आएका थिए ।
उनलाई प्रहरीले बिहीवार पक्राउ गरी आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफ १०२ अनुसारको सजाह हुने प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads