search

पोखरीमा महिलाको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ फागुन/ वीरगंज महानगर–१७ अलौंस्थित हुलाकी राजमार्गनजीकैको पोखरीमा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
रातो रड्ढो स्वेटर र पहेंलो पेटीकोट लगाएको ६० वर्षीया महिलाको मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ । महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads