search

उखुवारीमा जलेर वृद्धको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, १ फागुन । बारामा उखुवारीमा जलेर एक जनाको मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै उखुवारीमा उखुको पातमा आगो लगाउँने क्रममा सोही आगोले जलेर सोमवार दिउँसो मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्पm लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads