search

spot_img
spot_img

प्रहरी उपरीक्षक ढुंगेलले कार्यभार सम्हाले

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका छन् ।बुधबार दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक (एसपी) ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाइ डिएसपी कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएको जनाइएको छ ।
प्रहरी मुख्यालयले यही १ गते ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि पर्साको एसपीरुपमा कोमल शाहले कमाण्ड सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads