search

spot_img
spot_img

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ फागुन ।
सर्लाहीमा जन्ती गइरहेको बेलामा नम्बरको नखुलेको स्कार्पियोको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ ।
माधवपुर नगरपालिका–८ रौतहट निवासी २० वर्षीय अजय महतो र वडा नं. ६ निवासी २४ वर्षीय सियानन्द महतोको उपचारको क्रममा मृत्यु भएको वीरगंज हेल्थकेयर अस्पतालले जनाएको छ ।
दुर्घटनापछि घाइते भएका दुवैजनाको सर्लाही जिल्ला अस्पताल, मलंगवामा प्रारम्भिक उपचारपछि वीरगंज हेल्थ केयर ल्याइएको र त्यहा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
शवको पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा राखिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads