search

spot_img
spot_img

आन्दोलनरत कर्मचारी र व्यवस्थापन पक्षबीच वार्ता शुरू

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १६ फागुन/ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बुधवार आन्दोलनरत कर्मचारीसँग वार्ता शुरू गरेको छ । नौजना कर्मचारीलाई नयाँ व्यवस्थापनले तीन दिनअघि निष्कासित गरेको विरोधमा ओपिडी सेवा बन्द गरी कलेजका सवा दुई सय जति कर्मचारी हडतालमा उत्रिएका थिए ।
आन्दोलनको तेस्रो दिन आज कलेज व्यवस्थापन पक्ष वार्ताको लागि तयार भएको हो । कर्मचारीहरूले १४ वटा माग राख्दै बिहान ९ देखि साँझ ५ बजेसम्म ओपिडी बन्द गरेर कलेजमा धर्नामा बस्दै आएका थिए । निष्कासित नौजना कर्मचारीको पुनर्बहाली, कर्मचारीलाई स्थायी गर्नुपर्ने, श्रम ऐन अनुसार सेवा सुविधा उपलब्ध हुनुपर्ने, कर्मचारीको बीमा गरिनुपर्ने, आवासको व्यवस्था मिलाउनुपर्नेलगायत माग पूरा गर्नुपर्ने अडानका साथ फागुन १४ गतेदेखि दैनिक आठ घण्टा धर्ना दिंदै आएका छन् ।
आजको वार्ता सकारात्मक रहेको र भोलि बिहीवार निर्णायक वार्ता हुने नयाँ प्रबन्ध निर्देशक डा शाहनवाज अन्सारीले बताए । वार्ताको क्रममा उनले दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने र अस्पतालजस्तो संवेदनशील ठाउँमा हडताल नगर्न आग्रह गरेका थिए । उनले समस्याको समाधान वार्ताबाट गर्न सकिने भन्दै बन्द ओपिडी सेवा सञ्चालनमा ल्याउन पनि आग्रह गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads