search

spot_img
spot_img

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज- नक्कली नोटसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
नक्कली नोटसहित बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका- ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा सहनीलाई पक्राउ गरिएको हो ।
उनको साथबाट भारतीय पाँच सयको सक्कली नोट ३ वटा, भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज २८६ वटा र नेपाली एक हजारका ८ वटा नक्कली नोटहरु वरामद गरीएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
सहनीलाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads