search

जिएचपी स्कूलमा विज्ञान प्रदर्शनी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ फागुन/ जिएचपी स्कूल, वीरगंजमा शनिवार कला तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।
विद्यालयका निर्देशक ज्याक सिंहले कला तथा विज्ञान प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा कक्षा १–९ सम्मका विद्यार्थीहरूले आआफ्नो कला र सीप प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले एक वर्षमा सिकेका कला र विज्ञानसम्बन्धी परियोजनाहरू प्रदर्शनीमार्फत सार्वजनिक गरेका थिए ।
उनीहरूले टेस्ला क्वायल, हाइड्रोलिक मेशीन, रैन वाटर हार्भेस्टिङ, विद्युतीय साइकल, पेन्टिङलगायत प्रदर्शनी भएको प्रधानाध्यापक रमिन्द्र कौरले बताइन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads