search

spot_img
spot_img

पहाडमा पुगेर राजेन्द्र महतोले भने– बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन । फागुन २९ गते मंगलवार मकवानपुरको राक्सिराङमा योङ इन्डिजिनिस्ट लिग अन्तर्गतको च्योबाङ राष्ट्रिय बाहिनीको आयोजनामा बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति गर्ने प्रयोजनको निम्ति बृहत सम्वादात्मक कार्यक्रम राजकुमार च्योबाड्ढो अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले यदि यो देश च्योबाड्ढो पनि हो भने च्योबाड्ढो शासन सत्ता हुनुपर्छ कि पर्दैन तर छैन त्यसकारण च्योबाङ राष्ट्रियताले पनि न्याय पाउनु पर्ने मान्यता सहित बहुलराष्ट्रिय राज्य निर्माण प्रक्रियामा यहाँहरूको साथ खोज्न आएको बताए । नेपालको एकीकरण हुदा माटो मिल्यो तर मन मिलाइएन । त्यसकारण स्वदेशवादको यस यात्रामा यहाँहरूको साथ खोज्न आएको छु।
कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले च्योबाङ रास्ट्रका जनताले आफ्नो जल, जंगल र जमिन माथीको नियन्त्रण कायम गर्न र आफ्नो सत्ता स्थापित गर्न लागि पर्नु पर्ने बताए ।
कार्यक्रममा यस क्रान्तिका नेता केशव झा, कमला गुरूङ, सि एन थारू, आर के तामाङ, सनम लिम्बु, नेरूता मोक्तान, भिम बहादुर रूम्बाको विशेष उपस्थिति रहयो।
कार्यक्रममा कांग्रेसका नेता तथा पुर्वराज्य मन्त्री सन्त बहादुए च्योबाङ, काठमाडौं मनपा का मेयर प्रत्यासी तथा नेवाः राष्ट्रिय बाहिनीका संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरोका इन्चार्ज रविन्द्र श्रेस्ठ, गापाका उपाध्यक्ष बनस्थम थिङ, समाजसेवी शेर बहादुर च्योबाङ, समाजका अगुवा हर्क बहादुर च्योबाङ, युवा महेश प्रसाद च्योबाङ लगायतले आ–आफ्नो मन्तब्य राखे। कार्यक्रमको उदघोषण ग्याबृयल च्योबाङले गरेका थिए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads