search

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेड सेमिफाइनलमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ चैत/ तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा वीरगंज युनाइटेड क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।
शक्ति युवा क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत नवजनजागृति युवा क्लब सिमरालाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै वीरगंज युनाइटेड क्लब सेमिफाइनलमा पुगेको छ ।
परवानीपुर खेलमैदानमा भएको आजको खेलमा पहिलो हाफको पाँचौं मिनेटमा वीरगंज युनाइटेड क्लबका अमर डङ्गोलले गरेको गोल निर्णायक साबित भयो ।
‘म्यान अफ दी म्याच’ घोषित डङ्गोललाई परवानीपुर निवासी प्रदीप सर्राफले नगद २१ सयबाट पुरस्कृत गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads