search

spot_img
spot_img

चैनपुर प्रिमियर लिगः चैनपुर इगल सेमिफाइनलमा प्रवेश

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ चैत/ चैनपुर परिवारको आयोजना र परवानीपुर गाउँपालिकाको सहयोगमा जारी प्रथम चैनपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा चैनपुर इगल विजयी भएर सेमिफाइनलमा प्रवेश पाएको छ ।
चैनपुर क्यापिटललाई दुई विकेटअन्तरले पराजित गर्दै चैनपुर इगल विजयी भएको हो । चैनपुर इगलले टस जितेर क्यापिटललाई ब्याटिड्ढो निम्तो दिएको थियो । क्यापिटलले १४.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्यलाई चैनपुर इगलले १५.४ ओभरमा आठ विकेटको नोक्सानीमा पूरा गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चैनपुर इगलका रवि पटेल ‘म्यान अफ दी म्याच’ घोषित भए ।
भोलि बुधवारदेखि सेमिफाइनल शुरू हुने र पहिलो सेमिफाइनल खेलमा चैनपुर क्यापिटल र रोयल च्यालेन्जर्स भिड्ने आयोजक टीमका अध्यक्ष प्रदीप महतोले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads