search

spot_img
spot_img

वर्षाको कारण परवानीपुर गोल्डकप स्थगित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ चैत । वीरगंजमा बिहानैदेखि परेको वर्षाको कारण तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।
परवानीपुर खेल मैदानमा पानी जमेपछि दिउँसो तीन बजे देखि हुने वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको शक्ति युवा क्लबले जनाएको छ ।
आज स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीवार अपरान्ह १२ बजे देखि हुने उनले बताए ।
यस्तै बिहिवार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुर्ई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने बताइएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads