search

हाम्रो फुटसलमा छवटा खेल सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ चैत/ हाम्रो फुटसलको आयोजनामा हिजो चैत ६ गतेदेखि जारी मेरीगोल्ड फुटसल प्रतियोगिता अन्तर्गत बुधवार दोस्रो दिन छवटा खेल सम्पन्न भए । आज भएको पहिलो खेलमा ठाराब क्याम्पसले वीरगंज पब्लिक कलेजलाई एकका विरुद्ध तीन गोलअन्तरले पराजित ग-यो ।
दोस्रो खेलमा वीरगंज पब्लिक कलेजले पिसजोन माविलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित ग-यो । तेस्रो खेलमा नेशनल मेडिकल कलेजले मेरीगोल्डलाई चारका विरुद्ध छ गोलअन्तरले पराजित ग-यो ।
तेस्रो खेलमा नेशनल मेडिकल कलेजले मेरीगोल्ड स्कूललाई चारका विरुद्ध छ गोलअन्तरले पराजित ग-यो । चौथो खेलमा ग्लोबल बिजनेश कलेज नेशनल मेडिकल कलेजसँग छका विरुद्ध १८ गोलअन्तरले पराजित भयो । प्रतियोगिताको पाँचौं खेलमा नेशनल मेडिकल कलेजले पिसजोन एकेडेमीलाई एकका विरुद्ध चार गोलअन्तरले पराजित ग-यो । आजको खेलको अन्त्यमा बिपिसीले मेरिगोल्डलाई चारका विरुद्ध छ गोलअन्तरले पराजित ग-यो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads