वीरगंज, ९ चैत । सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर १३ नम्बर गणको आयोजना र प्रभु अस्पताल, वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा निशुल्क स्वास्थ एवं आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
छिपहरमाइ गाउँपालिकाको भिस्वा नाका बोर्डरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्ष्Fक नारायण दत्त पौडेल, नायब महानिरीक्षक मधेस प्रदेश प्रमुख दीपेन्द्र शाह, छिपहर माइ गाउँँपालिकाकी उपाध्यक्ष लिलावती साह, प्रभु अस्पतालकी सञ्चलिका लक्ष्मी थापा, कार्यक्रम संयोजक दिलिप राज कार्कीलगायतको सहभागिता थियो ।
शिविरमा वरिष्ठ फिजिसियन शिवकुमार झा, वरिष्ठ हाडजोर्नी तथा नशारोगा विशेषज्ञ अरविन्द साह, प्याथोलोजी डा.निरन्जन साह, मेडिकल अफिसर डा. प्रतिभा थापा, आँखा विशेषज्ञ महेश सिंह धामी, प्रभात चौरसियालगायतले २०० जना महिला ३०० जना पुरूष गरी ५०० जनाको चेकजाँच गरेका थिए ।