search

spot_img
spot_img

पर्साबाट १० हजारबढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ चैत । एसइईमा परीक्षामा पर्सा जिल्लाबाट १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको छ । नियमित, प्राविधिक धार र ग्रेडबृद्धि तफ गरी कूल १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहले जानकारी दिए ।
नियमित ९ हजार ५२५ जना, प्राविधिकधार १८५ र ग्रेडवृद्धितर्प ५४३ जना परीक्षार्थी एसइईमा सहभागी हुने साहले जानकारी दिए । पर्सामा यसवर्ष गत वर्षको भन्दा यस वर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी हुदैं छन् । गत वर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए ।
पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीवारदेखि शुरू हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।
यसवर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुर्ई लाख ५० हजार सात सय ७२ छात्रा, दुर्ई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् । देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंजमा हैजाका कारण दुईजनाको मृत्यु, सयजनाभन्दा बढी सिकिस्त

वीरगंज, ७ भदौ ।  वीरगंजमा हैजा फैलिएपछि दुईजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी सिकिस्त भएका छन्। पर्साको पोखरिया नगरपालिका–९...

सम्बन्धित खबर

- Advertisement -neelambads