search

spot_img
spot_img

घण्टाघर सबरेमिटबाट दुई लाख चोरेको आरोपमा आले पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ वैशाख/ वीरगंज महानगरपालिका–१३ शिवनगरस्थित घण्टाघर सबरेमिट प्रालिमा चोरी भएको छ ।
आइतवार साँझ ७ बजे सबरेमिटमा कार्यरत श्वेता आलेमगरका पति विनोद आलेमगरले चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।
हिजो साँझ विनोद आलेमगर सबरेमिट कार्यालयमा पुगेर त्यही सँगै रहेको सुहानी मेडिकल हल सञ्चालकलाई सबरेमिट कार्यालयको साँचो हराएको र सोको ताला काट्नुपर्ने भनेर बताएका थिए । उनले दुईजना मिस्त्री लगेर ताला काटेका थिए ।
कार्यालयमा रहेको नगद दुई लाख २२ हजार चोरी भएको रेमिट सञ्चालक सत्येन्द्रकुमार गुप्ताले बताए । उनले कर्मचारी श्वेताका पति लागूऔषध प्रयोगकर्ता भएको र निजले पत्नीलाई कार्यालयमा पु-याउने, ल्याउने गर्दा आसपासका मानिसले चिनेकै कारण उनलाई ताला काट्न दिएको बताए ।
घटनाबारे वडा प्रहरी कार्यालय श्रीपुरमा लिखित उजूरी गरेको गुप्ताले बताएका छन् । विनोदले भने आपूm भारत गइरहेको पत्नीलाई भनेका र त्यसपछि सम्पर्कविहीन भएका विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुटकेशभित्र महिलाको शव

रौतहट, ८ भदौः गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

सम्बन्धित खबर

- Advertisement -neelambads