search

spot_img
spot_img

जनताले चाहे राजनीतिमा आउँछु –महानायक हमाल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ वैशाख/ महानायक राजेश हमालले जनताले चाहेमा आफू राजनीतिमा आउने बताएका छन् । सिमरामा जारी गोल्डकपको समापन कार्यक्रममा सहभागी हुन आएका महानायक हमालले सोमवार बिहान गहवामाई मन्दिरको दर्शनपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले आफू २६ वर्षपछि वीरगंज आएको बताए । २६ वर्षअगाडि ज्वाला सिनेमाको छायाङ्कनको क्रममा वीरगंज आएको र त्यसपछि आज मात्र आउने सौभाग्य जुरेको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंज युवा समाजले वृद्धाश्रममा दर खुवाएर तीज मनायो

वीरगंज, ८ भदौ । वीरगंज युवा समाजले तीजको अवसरमा बारा जिल्लाको पथलैयास्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रम नेपालका वृद्धवृद्धाहरुसँग तीज...

सम्बन्धित खबर

- Advertisement -neelambads