search

विप्लवको कृतिबारे चर्चा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ वैशाख/ कवि विप्लव प्रतीकको भर्खरै प्रकाशित ‘साडेन फ्रोएडा’ पुस्तकबारे वीरगंजमा परिचर्चा सम्पन्न भएको छ । ज्ञानदा एकेडेमी वीरगंजको सभाहलमा आयोजित कार्यक्रममा कवि प्रतीकले पुस्तकबारे चर्चा गरेका थिए । उनले १७ अक्षरलाई तीन लाइनमा क्रमशः ५, ७, ५ अक्षरको हाइकू सङ्ग्रहको पुस्तकको नाम जर्मन शब्दबाट राखेका छन् । जसको अर्थ ‘अरूको दुःखमा रमाउनु’ हो । १८ वर्षको अवधि लागेको यो कृति नेपालयले प्रकाशित गरेको हो ।
यसअघि उनको विभिन्न विधाका चारवटा पुस्तक प्रकाशित छन् । वीरगंजका साहित्यकार गणेश लाठको अध्यक्षता एवं पत्रकार केसी लामिछानेको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले कृतिबारे विप्लवसँग चर्चा गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads