search

करेन्ट लागेर युवकको मृत्यु

पढ्न छुटाउनुभयो ?

सिम्रौनगढ, १३ वैशाख/ बारा, सिम्रौनगढ नगरपालिका–१० टेटामा एकजना युवकको करेन्ट लागेर मृत्यु भएको छ। महेन्द्रराय यादवका २० वर्षीय छोरा काशीकुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो।
खेतमा सिंचाइ गर्न मोटरमा तार जोड्ने क्रममा उनी करेन्ट लागेर घाइते भएका र उपचारको लागि कलैया लैजाने क्रममा बाटोमा मृत्यु भएको वडाध्यक्ष राजकुमार यादवले बताए।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads