search

पोलियोविरुद्ध खोप सञ्चालनको लागि छलफल

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ वैशाख/ पोलियोविरुद्धको खोप सञ्चालनको लागि सोमवारदेखि वीरगंजमा स्वास्थ्य कार्यालयले पाँच दिने अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
वीरगंज हेल्थकेयरमा सोमवारदेखि सञ्चालित पाँच दिने अभिमुखीकरण कार्यक्रममा १४ वटा पालिकाका स्वास्थ्य प्रमुख र ११२ वटा स्वास्थ्य संस्थाका प्रमुख सहभागी छन् । उनीहरूलाई पाँच समूहमा विभाजित गरेर पाँच दिनसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए ।
सहभागीहरूलाई खोप अधिकृत जयमोद ठाकुरले पाँच दिनसम्म पोलियोविरुद्धको खोपबारे प्रशिक्ष्Fण दिने उनले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads