search

spot_img
spot_img

परवानीपुरका जनप्रतिनिधिहरू धार्मिकयात्रामा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २७ वैशाख/ परवानीपुर गाउँपालिकाका जनप्रतिनिधिहरू प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनयात्रामा गएका छन् । गापा अध्यक्ष रामक्ष्Fत्री कुर्मीको नेतृत्वमा वडाध्यक्षहरू चोकट महतो, नुरूल होदा अन्सारी, गम्भीर पटेल, रामेश्वर कलवार, वडा सदस्यहरू गरी २५ जनाको टोली धार्मिकयात्रामा मुक्तिनाथ गएको हो ।
गापा अध्यक्ष कुर्मीले वार्षिक भ्रमण कार्यक्रम अन्तर्गत चार दिने धार्मिक भ्रमणमा जनप्रतिनिधिहरू मुक्तिनाथ गएको बताए । उनले गापाको काम प्रभावित नहुने गरी निमित्तको अभिभारा उपाध्यक्षलाई दिएको बताए । वडासदस्य रामबाबू चौहानले भने जनप्रतिनिधिहरू ठूलो सङ्ख्यामा एकसाथ धार्मिक यात्रामा जाँदा सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । धार्मिकयात्रामा गएको जनप्रतिनिधिहरूको टोली शुक्रवार अथवा शनिवार फर्कने कार्यक्रम छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads