search

spot_img
spot_img

एनआइसी एशिया लघुवित्त कार्यालय, परवानीपुरमा तोडफोड तथा आगजनी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १ जेठ/ एनआइसी एशिया लघुवित्त कार्यालय, परवानीपुरमा मङ्गलवार तोडफोड तथा आगजनी भएको छ ।
दुर्गा प्रसाईं समूहले वैशाख २६ गतेदेखि जारी गरेको आन्दोलनको क्रममा आज दिउँसो १ः३० बजे परवानीपुर गाउँपालिका–३ स्थित एनआइसी एशिया लघुवित्त कार्यालयमा तोडफोड र आगजनी गरिएको बताइएको छ ।
१५–२० जनाको समूहमा रहेका व्यक्तिहरू दिउँसो १ः३० बजे लघुवित्तमा प्रवेश गरेका र त्यहाँ रहेका फर्निचर, कम्प्युटर तोडफोड गर्नुका साथै तमसुक, भौचरहरू जलाएर नष्ट गरेको शाखा प्रमुख सन्तोष दासले बताए ।
उनले १५–२० जनाको समूह कार्यालयमा प्रवेश गरेर १५ मिनेटभित्र वितण्डा मचाएर फर्केको बताए । प्रबन्धक दासले खराब कर्जाको कारण कालोसूचीमा परेका ऋणीहरूको समूहबाट आजको घटना भएको आरोप लगाएका छन् ।
प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकेको छैन । जिप्रका, बाराले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । दुर्गा प्रसाईं समूहले हिजो कलैया उपमहानगरपालिकास्थित एभरेस्ट बैंकमा प्रदर्शन गरी ढुङ्गामुढा गरेको
थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads