search

spot_img
spot_img

एमाले दाङको अध्यक्षमा आचार्य

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




दाङ । नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ । जिल्लाको १४ औ जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा ११९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाङ्गी, उपसचिबमा भुबनेश्वर पौडेल र सीता चौधरी चयन हुनुभएको छ । अधिवेशनको एमालेका महासचिव शङ्कर पोखरेलले जेठ ६ गते उद्घाटन गर्नुभएको थियो ।

निर्वाचित कमिटीलाई आज सपथ ग्रहण कार्यक्रम राखिएको छ । अधिवेशन जेठ ७ गतेसम्म चलेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads