search

एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले आज इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

नेपालले जुलाई १९मा पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी, नेपालले जुलाई २१ मा युएई र २३ मा भारतको सामना गर्नेछ ।

Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads