search

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा हरि पन्त

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले नयाँ नेतृत्व पाएको छ । बिहीवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रममा रास्वपा मधेस प्रदेशका महामन्त्री मनीष साहले पर्सा जिल्ला संयोजकमा मधेस प्रदेश सदस्य हरि पन्तलाई मनोनयन गरेसँगै पर्साले नयाँ जिल्ला नेतृत्व पाएको हो ।
जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पूर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरूको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनुपर्ने हुन्छ । सो क्रममा पन्त डेढ महीना अघि मात्र पार्टीको आन्तरिक निर्वाचन मा विजयी भएका थिए ।
पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव र होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष पनि हुन् । उनी वीरगंज उद्योग वाणिज्य संघको कार्यकारिणी समितिमा सदस्यका साथै उद्योग वाणिज्य संघकै होटल पर्यटन समितिमा उप–संयोजक समेत छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads