search

spot_img
spot_img

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा आज सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । 

 प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समस्याग्रस्त सहकारी छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेशको विषयलाई लिएर  निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । 

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुङ्गिन सकेको छैन । कार्यादेशको टुङ्गो लगाउन बनेको कार्यदलले  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शिर्ष नेताहरूलाई कार्यादेशको टुङ्गो लगाउन जिम्मा दिएको छ । शिर्ष नेताहरूको शनिबार राती  बालुवाटारको बैठकले पनि कार्यादेशको विषय टुङ्गो लगाउन सकेन । शिर्ष नेताहरूको बैठक आजै पनि बस्दैछ ।  आजको बैठकले कार्यादेशको विषय टुङ्गो लगाउने अपेक्षा गरिएको छ । 

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads