search

राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशीय फुटबल प्रतियोगितामा सहभागिता जनाउने

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चार देशीय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने प्रवक्ता शाहले जानकारी दिनुभयो । 

यस प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । 

Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads