search

प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि पुलिस क्लबलाई

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । आठौँ प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिस क्लबले एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । पुलिसले एभरेस्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित निकालेको पुलिसले तेस्रो र चौथो सेट गुमाए पनि पाचौं सेटमा जित्दै निकाल्दै पुलिसले उपाधि चुमेको हो ।

Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads