search

spot_img
spot_img

गण्डकी प्रदेश स्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता जेठ ३२ देखि हुने

पढ्न छुटाउनुभयो ?




पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता यही जेठ ३२ गते हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी र प्रादेशिक क्रिकेट संघ गण्डकीको संयुक्त आयोजनामा यही जेठ ३२ गतेदेखि पुरुष तथा महिला टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

पुरुष टि–२० क्रिकेट प्रतियोगिता यही जेठ ३२ गतेबाट असार ६ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष सिग्देलले जनाउनुभयो ।

प्रतियोगितामा ८ जिल्लाको सहभागिता हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads