search

विश्वकप क्रिकेटः नेपालको दोस्रो विकेट गुम्यो

पढ्न छुटाउनुभयो ?




काठमाडौं। अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो ।

ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ४८ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads