search

spot_img
spot_img

विश्वकप क्रिकेटः नेपाललाई दोस्रो सफलता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौं।नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि- २० विश्वकपको समूह चरणको खेलमा दोस्रो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन् । ऐडन मार्क्रम १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ११.२ ओभरमा २ विकेटको क्षतिमा ६८ रन बनाएको छ ।

यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रेस स्वतन्त्रताको सवालमा लडिरहेका छौं–निर्मला शर्मा

वीरगंज, १२ भदौ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले हामी सबै जना प्रेस स्वतन्त्रताको लागि लडिरहेको बताएकी...

सम्बन्धित खबर

- Advertisement -neelambads