search

spot_img
spot_img

न्यायिक समितिका पदाधिकारीको लागि तालीम

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ असार/ बाराको परवानीपुर गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारीहरूको तालीम सम्पन्न भएको छ।
परवानीपुरस्थित सेमिनार भवनमा आयोजित तालीममा न्यायिक समितिका पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गापा अध्यक्ष रामक्ष्Fत्री कुर्मीले स्थानीयस्तरबाट उठेका समस्याहरूलाई स्थानीयस्तरमैं निरुपण गर्न स्थानीय तह सञ्चालन २०७४ अन्तर्गत न्यायिक समितिको व्यवस्था भएको तर कतिपय स्थानीय तहमा सो कुरा व्यवहारमा लागू नभएकाले प्रभावकारी किसिमले लागू गराउन तालीमको आवश्यकता महसूस गरिएकोेले तालीम आयोजना भएको बताए।
तालीममा सिकेका सीपहरूलाई पदाधिकारीहरूले व्यवहारमा लागू गर्दै न्यायिक समितिमा पर्ने उजूरीहरूलाई स्थानीयस्तरबाट मेलमिलाप गर्ने अथवा टुङ्गो लगाउने किसिमले मदत गर्नुपर्ने उनको तर्क थियो। गापा उपाध्यक्ष सुगन्धीदेवीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा गापाका प्रमुख प्रशासकीय अधिकृत प्रFण मेहता, वडाध्यक्ष्, वडासदस्यलगायतको सहभागिता थियो। तालीमको संयोजन आमा फाउन्डेशन वीरगंजले गरेको थियो। आठ दिने तालीममा दैनिक छ घण्टाले तालीम सञ्चालन हुनेछ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads