search

spot_img
spot_img

युरो कप आयोजक जर्मनी समूह विजेता

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । युरो कप आयोजक जर्मनीले आफ्नो समूहको विजेता बनेको छ । स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।

बराबरीपछि जर्मनीको ३ खेलबाट ७ अङ्क पुगेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अङ्क जोडेर समूह उपविजेताका रुपमा प्रि क्वाटर फाइनलमा पुगेको छ । हंगेरीलाई हराउँदै युरो कपको सुरुवात गरेको स्विट्जरल्याण्डले अर्को खेलमा स्कटल्याण्डसँग बराबरी खेलेको थियो ।

सोही समूहको अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हरायो । हंगेरी ३ खेलबाट ३ अङ्क जोड्दै समूह ए को तेस्रो स्थानमा छ । स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads